सपनीमा तिम्लाई देखी वर्वराएछु रातीव्युँझी खोजे अध्यारो मै पाउँनलाई कतिमोहनी पो लायौ कि तिमी नै तिमी देख्छुएकान्तको सुसार्इमा पनि तिम्रै वोली सुन्छुभेट नहुँदा त्यसै त्यसै देख्दो रहेछ छातीव्युँझी खोजे अध्यारो मै पाउँनलाई कतिवैरागी पो पार्यौ कि तिम्रै गीत लेख्छुसम्झनाको तरेली मै मनको प्यास मेट्छुरोजी सके तिमीलाई नै जीवनको साथीव्युँझी खोजे अध्यारो मै पाउँनलाई कति
My YouTube Channel Please subscribe
My YouTube Channel Please subscribe
0 comments:
Post a Comment